काठमाडौं । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध रहेको र अन्य चार सडक खण्ड एकतर्फी मात्रै सञ्चालनमा रहेको जनाएको छ। गोरखाको आरुघाट गाउँपालिका–स्थित नयाँपुल सोतीमा रहेको फलामे पुल बाढीका कारण…