काठमाडौं, भदौ २४ : पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। सार्वजनिक यातायातमा महिला माथि यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङ पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन्। उनलाई प्रहरीले एकान्तकुनाबाट नियन्त्रणमा लिएको थियो। उनका अनुसार कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौन दुव्र्यवहार गरेको र अदालतबाट अभद्र व्यवहारमा सात दिनको समय लिएर…