२०८२, १८ कार्तिक सोमबार

प्रदेशसभा बैठकमा विधेयकका प्रतिवेदन पेश, कावा मुख्यमन्त्री जम्कटेल 

हेटौँडा १० मंसीर : प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा पाँच विधेयकका प्रतिवेदन टेबुल गरिएको छ । प्रदेशसभाको केही हप्ता बसेको बैठकले विभिन्न समितिमा दफावार छलफलका लागि पाँच विधेयक पठाएको थियो । प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिका अध्यक्ष माधवप्रसाद पौडेलले प्रदेशमा सङ्घसंस्था दर्ता गर्न बनेको विधेयक २०७५, प्रदेशमा सञ्चारमाध्यमलाई व्यवस्थित गर्न बनेको विधेयक…