२०८३, ११ भाद्र शुक्रबार

प्रधानमन्त्री ओलीको रक्षा गर्न पाँच लाख साइबर सेना

काठमाडौँ, ८ फागुन । राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ । माघ २५ र २६ मा बसेको बैठकले साइबर सेना निर्माणको निर्णय गरेको अध्यक्ष बचनबहादुर सिंहले जानकारी दिएका हुन् । केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सिंहले सामाजिक सञ्जालमा…