२०८२, २१ असार शनिबार

देउवालाई विजयकुमार गच्छदारको सुझाव : तपाईं सभापति होइन, अभिभावक भएर बस्नुस्

देउवालाई विजयकुमार गच्छदारको सुझाव : तपाईं सभापति होइन, अभिभावक भएर बस्नुस्


काठमाडौँ /नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टी सभापति शेरबहादुर देउवालाई अभिभावक भएर बस्न सुझाव दिएका छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता गच्छदारले सभापति देउवालाई अभिभावक भएर बस्न र सँगै लडेका नेताहरूलाई सभापति बनाउन सुझाव दिएका हुन् । 

‘सभापति ज्यु अब तपाई अभिभावक भएर बस्नुहोस् र तपाईसँगै पार्टीमा लडेर दुःख गरेको बलबहादुर केसी, बिमलेन्द्र निधि, प्रकाशमान सिंह वा पूर्णबहादुर खडकालाई सभापति बनाउनुहोस्’, गच्छदारको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तपाईंले बनाउनुहुन्छ भने म पनि तयार नै छु ।’

प्रकाशित मिति : २०८१, ७ भाद्र शुक्रबार  ९ : २१ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न