काठमाडौँ,१२ मङि्सर : प्रदेश ३ को मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् । यसबारे उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषद्लाई समेत थाहा दिएका छैनन् । प्रदेश को नीति तथा योजना आयोगले १५ बर्षे पुर्वाधार योजना बनाउँदै छन ।यो काममा अस्टे«लियाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड टे«न्ड डीएफएटी को पैसा…