चितवन, २९ भदौ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले मित्रराष्ट्रसँगको आपसी सम्बन्ध धेरै राम्रो बन्दै गएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले नयाँ सरकार गठन भएपछि नेपालमा भएका अन्तर्राष्ट्रिय सम्मेलन, द्विपक्षीय वार्ता एवं नेपालबाट भएका महत्वपूर्ण भ्रमणले मित्रराष्ट्रसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मद्दत गरेको बताउनुभयो । नेपालले छोटो समयमा पूर्वाधार अभाव हुँदासमेत भव्यताका साथ बहुक्षेपीय…