२०८३, १३ कार्तिक शुक्रबार

आजदेखि क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन

आजदेखि क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन


काठमाडौं । मोहन वैद्य नेत्तृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
मंसिर २३ सम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे न्युरोडीस्थित भूगोलपार्कमा हुने सो पार्टीले जनाएको छ ।
महाविधेशनमा विचारको बहससहित दस्तावेज पास गरेर नयाँ नेतृत्व चयन गर्ने पार्टीले जनाएको छ ।
विसं २०८० सालमा नेकपा ९बहुमत० र यसै वर्षको वैशाखमा नेकपा ९मसाल०का सन्तबहादुर नेपालीसँग एकतापछि हुन लागेको महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ ।

प्रकाशित मिति : २०८१, १३ मंसिर बिहीबार  ९ : ३१ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित