२०८३, ८ बैशाख बुधबार

कांग्रेस नेकपा कार्यकर्ताबीच झडपमा गोली चल्यो,१८ घाइते

सर्लाही, १५ असार । सर्लाहीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन् । सर्लाहीको धनकौल गाउँपालिकामा गए राति भएको झडपमा दुर्वैतर्फका गरी १८ जना घाइते भएका छन् । घाइतेमध्ये केहीलाई गोली समते लागेको स्थानीयले जानकारी दिएका छन् । सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका एक…