२०८२, ५ फाल्गुन मंगलबार

प्रदेश ५ को सभामा कांग्रेसको तोडफोड : प्रदेश राजधानी विवाद चर्कियो

बुटवल, १९ असोज : प्रदेश ५ को प्रदेश सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले कुर्सी तोडफोड गरेको छ । प्रतिपक्षी कांग्रेसका सांसदको विरोधका बीच सभामुखले बैठक अगाडि बढाएपछि बिरोध गर्ने क्रममा कांग्रेस सांसदहरु विजय यादव र ओसिउद्दिन खानले सभामा कुर्सी तोडफोड गरेका हुन् । विरोध र तोडफोडबीच पनि सभामुखले बैठक जारी राखेका छन् । विपक्षी…