२०८२, ५ फाल्गुन मंगलबार

नेकपा सचिवालय बैठक आज, एकता जोगाउने कि भत्काउने ? प्रचण्डमा भरपर्ने

काठमाडौँ २० मंसिर  : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठकमा एकता जोगाउनका लागि शीर्ष नेताको बीचमा थप छलफल गरेर अघि बढ्ने वा एक्ला एक्लै हिड्ने भन्ने निष्कर्ष निस्कने गरी छलफल हुने बुझिएको छ । कार्यव्यस्तताका कारण यसअघिको बैठकमा सहभागीह हुन नपाएका प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली…