२०८२, ५ पुस शनिबार

नेकपा प्रदेश ३ संसदीय दलको निर्णयः राजधानी हेटौंडा र नाम वाग्मती

धुलिखेल, २५ पुसः नेकपा प्रदेश ३ को संसदीय दलले प्रदेशको राजधानी हेटौंडा र नाम वाग्मती राख्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा शुक्रबार बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो । नेकपाको सचिवालयले राजधानी हेटौंडा र नाम वाग्मती राख्न निर्देशन दिएको थियो । तर सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक…