दमौली, ९ मङ्सिर: व्यास नगरपालिकाको आयोजनामा एकीकृत विकास योजनाको दीर्घकालिन योजना तथा नीति निर्धारणसम्बन्धी दुईदिने कार्यशाला बन्दीपुर–५ ढावमा आजदेखि शुरु भएको छ । गोष्ठीको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नगरपालिकाले जनताको सरोकारका विकास आयोजनालाई प्राथमिकता तोकेर विकासका कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । नेता पौडेलले धार्मिक, कृषि, ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक पर्यटन प्रवद्र्धनमा जोड…