२०८२, २२ चैत्र सोमबार

२२ जनाको उच्चस्तरीय एमाले भ्रमण टोली चीन प्रस्थान

काठमाडौँ–नेकपा (एमाले)महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । महासचिव पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल १२ दिने भ्रमणका लागि शनिबार साँझ चीनतर्फ प्रस्थान गरेको हो ।  चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा एमालेका २२ जना नेता चीन भ्रमणमा जानुभएको छ ।  भ्रमण टोलीले चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ भने चिनियाँ कम्युनिष्ट…