२०८२, २२ चैत्र सोमबार

एमाले लुम्बिनी प्रदेशमा नयाँ नेतृत्वका लागि मतगणना सुरु

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आजै भएको निर्वाचनको मतगणना सरू भएको छ । दिउँसो साढे २ बजे मतदान सकिएकोमा ५ बजेबाट मतगणना सुरू भएको हो । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतगणना शुरू भएको हो । निर्वाचन समितिका अनुसार साँझसम्म मतपरिणाम आइसक्ने बताइएको छ । नेतृत्वमा राधाकृष्ण कँडेल र…