काठमाडौं, १६ असोज : सरकारले अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई जारी अनसन फिर्ता लिन आग्रह गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले देशमा असामान्य अवस्था रहेका बेला अनसन, धर्नालगायतका आन्दोलन उपयुक्त नहुने बताए । कोरोनाको जोखिमपछि बाँकी कुराहरु छलफल गर्न सकिने भन्दै सबै जना अहिले कोरोनाबाट उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न…