२०८२, ४ फाल्गुन सोमबार

सरकारले नै आतङ्कलाई प्रोत्साहन गरेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार आफैँले आतंककारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।तेजाव आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले मानिसको नामै लिएर सार्वजनिक रुपमै ज्यान मार्ने धम्की दिदाँ समेत सरकारले केही गर्न नसकेको आरोप लगाए । उनले भने, ‘आतङककारीहरुलाई सरकार आफँैले प्रोत्साहित गरिरहेको छ । बढाईरहेको छ…