२०८३, १० भाद्र बिहीबार

गठबन्धनको बैठक लगतै बालुवाटार पुगे एमाले अध्यक्ष ओली

गठबन्धनको बैठक लगतै बालुवाटार पुगे एमाले अध्यक्ष ओली


काठमाडौं । आसन्न राष्ट्रियसभा चुनावका लागि सिट बाँडफाँटबारे सत्ता गठबन्धनसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठक सकिए लगत्तै अहिले ओली बालुवाटार पुगेका हुन् । यसअघि आज बिहान कांग्रेस र माओवादीबीचको छलफलमा एमालेलाई पनि राष्ट्रियसभा चुनावमा समेट्ने कुरा भएको थियो ।

अहिले गठबन्धनमा छलफलपछि एमाले अध्यक्ष बालुवाटार पुग्नुलाई सत्ता गठबन्धन र एमाले मिलेरै राष्ट्रियसभा चुनावमा जाने सम्भवना बढेको छ । फागुनमा रिक्त हुने राष्ट्रियसभाका २० सिटमध्ये १९ सिटका लागि ११ माघमा चुनाव हुँदैछ । यही २३ पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका छ ।

प्रकाशित मिति : २०८०, १८ पुस बुधबार  ७ : ५२ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री