२०८२, ४ पुस शुक्रबार

काभ्रेबाट चन्दका केन्द्रीय नेता रिहाई, नेत्रविक्रम चन्द आजै सार्वजनिक हुने

काभ्रेपलाञ्चोक २१ फागुन  :  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलालाई आज काभ्रेपलाञ्चोकबाट रिहाई गरिएको छ । सरकार र उक्त पार्टीबीच भएको सहमति घोषणा गर्ने आजकै दिन पार्टीका पश्चिम कमाण्ड तथा विदेश विभागप्रमुख बाँस्तोलालाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले सार्वजनिक गरेको हो । यसैगरी आजै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय महासचिव सार्वजनिक हुने भएको छ…