२०८२, २२ कार्तिक शुक्रबार

संसद् विघटनअघिका तीन महिना : रअ प्रमुखदेखि भाजपा नेताका नेपाल भ्रमण

काठमाडौं, ६ पुस  :   प्रधानमन्त्री केपी ओलीले २८ असोजमा मन्त्रिपरिषद् पुनर्गठनका क्रममा रक्षामन्त्री ईश्वर पोखरेललाई हटाएर प्रधानमन्त्री कार्यालयमा ल्याए । प्रधानमन्त्री कार्यालयबाट समग्र सरकारको काम हेर्ने जिम्मेबारी भनिए पनि पोखरेललाई अधिकार प्रत्यायोजन गरिएन । अहिले पोखरेल विना विभागीय उपप्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री कार्यालयमा हाजिर गरिरहेका छन् । पोखरेललाई हटाइएपछि हिन्दुस्तान टाइम्सलगायत भारतीय सञ्चारमाध्यमले भारतसँग सम्बन्ध सुधारका लागि ओलीले यो…