२०८२, ४ फाल्गुन सोमबार

एमाले गण्डकी प्रदेश अधिवेशन बन्दसत्र जारी, ८ समुह बनाई प्रतिवेदनमाथि छलफल शुरु

काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन अन्तरगत बन्दसत्र जारी रहेको छ । बन्दसत्र पोखरा सभागृह हलमा जारी रहेको हो । बन्दसत्रमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदनमाथि छलफल गर्न अधिवेशन प्रतिनिधिलाई ८ समुहमा विभाजन गरिएको छ । प्रतिवेदनमाथि छलफल गरेर आजै पारित गर्ने कार्यसूची रहेको एमाले गण्डकीका प्रचार विभाग…