२०८३, १४ कार्तिक शनिबार

नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट

नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट भएका छन् । रेशम चौधरी र पत्नी रञ्जिता चौधरी श्रेष्ठ पारिवारिक विवादका कारण नागरिक उन्मुक्ति पार्टीको बैठकमै कुटाकुट भएको हो।

अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात कुटाकुट भएको पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ । वर्तमान नयाँ गठबन्धनमा सहभागी हुने अध्यक्ष रञ्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले हात हालाहालको अवस्था सिर्जना भएको नाउपाका एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : २०८०, १९ चैत्र सोमबार  २ : ३६ बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ २३ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । देशभर आज वर्षाको सम्भावना रहेको छ। जल तथा