२०८२, ४ फाल्गुन सोमबार

सांसदहरुको एउटै स्वर : इजरायलमा उद्धारका लागि आर्तनाद गरिरहेका नेपालीको युद्धस्तरमा उद्दार गरियोस्

काठमाडौं । प्रतिनिधिसभामा शुन्य समयमा बोलेका अधिकांश सांसदले इजरायल हमलामा मृत्युवरण गरेका नेपालीप्रति दुःख व्यक्त गरेका छन् । उनीहरुले अलपत्र अवस्थामा रहेका नेपालीको आर्तनाध सुनेर तत्काल उद्धार, घाइतेलाई उपचार व्यवस्था गर्न, मृतकको शव नेपाल ल्याउने कार्यमा लाग्न तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । सोमबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोलेका अधिकांश सांसदहरुले हमास…