२०८३, १४ असार सोमबार

एमाले ओखलढुंगाको अध्यक्षमा जिबी खडका बिजयी

एमाले ओखलढुंगाको अध्यक्षमा जिबी खडका बिजयी


ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा जिबी खडका बिजयी हुनुभएको छ । दशौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा कमल न्यौपाने, सचिवमा अशोक थापा तथा उपसचिवमा राजिव कट्वाल र अस्मिता थापा विजयी हुनुभएको छ । अध्यक्षमा निर्वाचित खडकाले प्रतिस्पर्धी संविधानसभा अध्यक्ष हर्कबोल राईलाई १३ मतले पराजित गर्नुभएको छ ।

राईलाई एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारको समर्थन थियो भने खड्कालाई स्थायी कमिटी सदस्य शेरधन राई, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेता अम्बिरबाबु गुरुङलगायतको समर्थन थियो । राई र खड्का दुवैजना प्यानलसहित मैदानमा उत्रनुभएका थियो ।

प्रकाशित मिति : २०८०, २८ चैत्र बुधबार  ८ : ३९ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण