काठमाडौं, १६ भदौ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् । गौतम र पौडेल उपाचारका क्रममा रहेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भोलि १ बजे सिंगापुर जान लागेका हुन । सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार जारी छ ।शरीरमा…