२०८३, १० भाद्र बिहीबार

पुष्पलालको विचारबाट म प्रभावित भएको हुँः माधव नेपाल

पुष्पलालको विचारबाट म प्रभावित भएको हुँः माधव नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट  आफू प्रभावित भएको बताएका छन् । बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले  सबै  योद्दाहरुलाई  सम्झिनुपर्ने  बताएका हुन् ।

उनले  भने,  ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको  विचारबाट  म प्रभावित हुँ, २०२६ सालमा उहाँले  सञ्चालन गर्नुभएको  पार्टीको  सदस्य, र  अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको  नाताले सबैलाई  धन्यवाद दिन चाहन्छु । ’

साथै पर्यटनमन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले  ठुलो  खुसी दिएको  बताए । उनले  गरिब जनताको  लागि हासो ल्याउने  संघर्ष  नै  उनको  रहेको बताए । 

उनले  भने, ‘मुलुकलाई  एउटा समृद्धि र  विकास बनाउनको  लागि पुष्पलालहरुले गरेको संर्घषको वर्णन गर्नै  सकिन्न ।  उहाँहरुले  देखाएको  बाटो  गरिब जनताको नाममा लिएको  हासो  र खुसी सम्झन लायक छ । ’

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार  ४ : ४४ बजे

भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा

विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा

खोज र उद्धारमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न कांग्रेस तयार छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा

राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल लागू गर्न राप्रपाको अपिल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विपद् प्रभावित क्षेत्रमा राहत