२०८२, १६ असार सोमबार

सरकारले संविधान प्रदत्त अधिकारलाई तोडमोड गरेको छैन : नेता शर्मा

काठमाडौँ, २ असोज: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले सरकारले संविधान प्रदत्त अधिकारलाई तोडमोड नगरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले संविधानको मूलमर्म र भावना विपरीत कार्य गर्ने अधिकार कसैलाई नभएको भन्दै सत्ता पक्ष र प्रतिपक्ष लोकतान्त्रिक आन्दोलनका सहयात्री भएको बताउनुभयो । सङ्घीय संसद्को चौथो अधिवशेन अन्त्यको अवसरमा…