©2025 Khabarghar सर्वाधिकार सुरक्षित हाम्रो खबरघर प्रा.लि | Site By : Appharu
कात्तिक २७ काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गरेकी छन् । काठमाडौँको कमलपोखरीमा बनाइएको घाटमा पुगेर राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ जल चढाएर पूजा गरेकी हुन् ।