२०८२, १७ जेष्ठ शुक्रबार

काँग्रेस कार्यकर्तालाई गुट–उपगुटबाट एक ढिक्का हुन आग्राह : डा कोइराला

हेटौँडा, २४ भदौ  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसका शीर्ष नेता र कार्यकर्तालाई गुट–उपगुटबाट एक ढिक्का बनाई पार्टीलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ नेतृत्व तह अघि बढेको बताउनुभएको छ । महामन्त्री कोइरालाले प्रजातान्त्रिक समाज नेपालद्वारा आज हेटौँडामा आयोजित ‘मुलुकको भावि अर्थनीतिमा प्रजातान्त्रिक समाजवाद विषयक’ अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै काङ्ग्रेसले प्रजातन्त्रप्रति आस्था राख्ने सबै…