२०८३, ११ आश्विन सोमबार

कोरोनाभाइरसबाट आक्रान्त विश्वका १० तस्वीरहरु हेर्नुहोस्

कोरोनाभाइरसबाट आक्रान्त विश्वका १० तस्वीरहरु हेर्नुहोस्


काठमाडौं, २२ बैशाख चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला संसारभर फैलिसकेको छ। विश्वभर कोरोना कोभिड–१९ भाइरसबाट संक्रमितमध्ये ११ लाख ५३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

अहिलेसम्म कोरोना संक्रमित ३५ लाख ६२ हजार २६९ जनामध्ये ११ लाख ५३ हजार ७१ जना उपचारपछि निको भएका हुन् । त्यस्तै भाइरसको संक्रमणबाट अहिलेसम्म दुई लाख ४८ हजार ९४ जनाको ज्यान गएको छ ।यस्तै सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएका अमेरिकामा झण्डै १८ हजार जना उपचारपछि निको भएका छन् । अमेरिकामा झण्डै १२ लाख जना कोराना संक्रमित छन्, जससमध्ये ६८ हजारभन्दा धेरैको ज्यान गएको छ । भारतमा कोरोना संक्रमित ४२ हजार पाँच सयमध्ये ११ हजार सात सयभन्दा धेरै उपचारपछि निको भएका छन् । भारतमा अहिलेसम्म एक हजार ३५० भन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  १० : २२ बजे

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा