काठमाडौं १६ भदौ : गुन्डा नाइके आरोप लागेका काभ्रेली समुहका दावा लामा भनिने जितेन्द्र तामाङ दिल्लीबाट पक्राउ परेका छन्। भारतको इन्दिरा गान्धी विमानस्थलबाट लामा पक्राउ परेका हुन्। लामा घुमघामका लागि दुवईबाट फर्कने क्रममा दिल्लीमा पक्राउ परेका हुन्। लामालाई अध्यामगनका कर्मचारीले सोधपुछ गर्नुछ भनेर लगेका हुन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले दावालाई भारतीय…