२०८३, ७ कार्तिक शनिबार

भिभिअाइपी पाहुना हिँड्ने बाटाेमा अाज कहाँ-कहाँ हुँदैछ सडक अवरुद्ध र जाम ?

भिभिअाइपी पाहुना हिँड्ने बाटाेमा अाज कहाँ-कहाँ हुँदैछ सडक अवरुद्ध र जाम ?


काठमाडौं , १४ भदौ: बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन २०१८ उद्घाटनको दिन अाज (बिहीबार) विभिन्न ठाउँमा सडक अवरुद्ध हुने भएकाे छ ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडक करिब तीन घण्टा अवरुद्ध हुने ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्का पधानमन्त्री बिहिबार नै आउने भएकाले बिहान ७.४५ देखि सडक जाम भइसकेकाे छ । याे जाम कम्तीमा पनि १० बजे सम्म हुने र परिस्थितिवश लम्बिन पनि सक्नेछ ।

त्यस्तै, कोटेश्वर, तीनकुने, मीनभवन नयाँबानेश्वर, बबरमहल माइतीघर मण्डला, थापाथली, सहिदगेट, त्रिपुरेश्वर, टेकु सोल्टीमोड सडक अवरुद्ध हुने ट्राफिक महाशाखाले जनाएको छ। बिम्स्टेक सम्मलेनको उद्घाटनपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सहभागी राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुको शिष्टाचार भेट हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ९ : ०१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना