टुँडिखेलमा सलामी, मञ्चमा भाषण, साँझ दीप प्रज्वलन तर संविधान संशोधनको ठोस कार्ययोजना खोइ ? नेपालले संविधान दिवस मनायो, टुँडिखेलमा औपचारिक समारोह भयो, सुरक्षा निकायका प्रदर्शन भए, उच्च पदाधिकारीहरू उपस्थित भए, भाषण भए र साँझ दीप प्रज्वलन गरियो । राष्ट्रिय दिवस मनाउनु आफैँमा गलत होइन । संविधान देशको सर्वोच्च कानुनी दस्तावेज हो । यसको सम्मान र…