धुलिखेल, १२ फागुनः धुलिखेल नगरपालिकाको वडा नम्बर ७ मा सञ्चालन गरिएको हातेडल निर्माण तालिम सकिएको छ । तालिम पुस १३ गतेदेखि सुरु भएको तालिम आज सकिएको हो । नगरपालिकाको आर्थिक सहयोगमा धुलिखेल ह्यान्डीक्र्याफ्ट एण्ड ट्रेनिङ्ग सेन्टरले तालिम सञ्चालन गरेको थियो । तालिममा वडा नम्बर ७ का १२ जना महिला सहभागि भएको वडाध्यक्ष राेमीप्रसाद ब्याञ्जुले जानकारी…