२०८३, १९ बैशाख आईतबार

रोशी गाउँपालिकाका वडा सदस्यको मृत्यु

रोशी गाउँपालिकाका वडा सदस्यको मृत्यु


धुलिखेल, ९ फागुनः काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ भिमखोरीका वडा सदस्य विनोद कुमार सिंजाली मगरको मृत्यु भएको छ । ६६ बर्षीय मगरको शुक्रबार विहान मृत्यु भएको वडाध्यक्ष राम बहादुर मोक्तानले जानकारी दिए ।

बनेपा जान निस्कनुभएका मगर घर नजिकै एक्कासी ढल्नुभएको थियो । लगत्तै उपचारका लागि धुलिखेल तर्फ ल्याउँदै गर्दा बाटौमै मृत्यु भएको वडाध्यक्ष मोक्तानले बताउनुभयो । हृदयघातका कारण मगरको मृत्यु भएको बताइएको छ । शव पोष्ट मार्टमका लागि शीर मेमोरियल अस्पताल बनेपामा राखिएको छ ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उनी (पूर्व माओवादी) बाट सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७६, ९ फाल्गुन शुक्रबार  ६ : २२ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा