२०८३, १० कार्तिक मंगलबार

दोलखा सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । दोलखा सुन तस्करी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विगु गाउँपालिका–१ का ३० वर्षीय चसमान तामाङ र २७ वर्षीय राज तामाङ रहेका छन् । सुन तस्करीमा संलग्न रहेको ओरोपमा चसमानलाई लामाबगरबाट आइतबार र राजलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायब उपरीक्षक दिपक खड्काले बताए । दोलखाको…