काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज स्वदेश फर्किंदै छन्। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्दै नेपालको जलवायु संकट, हिमाली क्षेत्रको जोखिम र जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमुखताका साथ उठाएका थिए। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा…