२०८३, १२ कार्तिक बिहीबार

महाराजगञ्जमा प्रहरीको हत्या आरोमा : काभ्रेका युवक पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा महाराजगञ्जमा भएको प्रहरी हत्या प्रकरणमा काभ्रेका युवराज क्यापफाकीलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले आक्रमण गर्दा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको ज्यान गएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका फुटेज र अन्य प्रमाणहरूको अध्ययनपछि क्यापफाकी प्रहरी हत्यामा संलग्न रहेको…