काठमाडौं । विश्वभर आज (बिहीबार) ४५ औँ विश्व खाद्य दिवस मनाइँदैछ।नेपालमा पनि सरकारले स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउन विभिन्न कार्यक्रम आयोजना गर्दै यो दिवस मनाइरहेको छ। कृषि विभागको आयोजना र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत विभिन्न सङ्घ–संस्थाको सहकार्यमा दिवस मनाइँदैछ। यसवर्षको नाराः ‘स्वच्छ खाना र सुखद…