२०८३, ११ कार्तिक बुधबार

डाँडापारीमा अमित लामाको संकल्प

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार अमित लामाले डाँडापारी क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिएका छन्। डाँडापारीका खानीखोलाका विभिन्न गाउँवस्तीमा घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले स्थानीय समस्या, आवश्यकता र विकास प्राथमिकताबारे छलफल गरिरहेका छन्। यसैक्रममा महाभारत गाउँपालिका वडा नं. २…