२०८३, ७ कार्तिक शनिबार

गरिबी निवारण गर्न एकिकृत कार्यक्रम आवश्यक : मन्त्री अर्याल

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबीको अन्त्य गर्नका निम्ती गरिबी निवारणसम्बन्धी सम्पूर्ण कार्यक्रमहरू एकिकृत रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । अमेरिका अध्ययन भ्रमणबाट फर्किएका अलम्‍नाई नेपालीहरूले स्थापना गरेको नेपाल युएस अलम्‍नाई नेटवर्क ९नुसाल०ले अमेरिबी राजदुतावासको सहयोगमा आयोजना गरेको महिला उद्यमशिलता विषयमा आयोजना गरेको कार्यक्रमलाई आज ९मंगलबार० सम्बोधन गर्दै मन्त्री…