२०८३, ७ कार्तिक शनिबार

महानगरपालिकाको घरभाडामै वार्षिक दुई करोडभन्दा बढी खर्च

काठमाडौं, जेठ ७ : काठमाडौं महानगरपालिकाले घरभाडाबापत वार्षिक दुई करोड चार लाख २३ हजार तीन सय ४० रुपैयाँ तिर्दै आएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । महानगरले केन्द्रीय कार्यालय रहेको जेडिए भवनको मासिक भाडा आठ लाख २९ हजार दुई सय ५५, सहरी योजना आयोग रहेको भवनको दुई लाख १३ हजार, सामाजिक विकास, सम्पदा,…