२०८३, ८ कार्तिक आईतबार

काभ्रेमा पुन : निर्माण : प्रशासन मौन, खिया लागेको रड देखि म्याद नागेको सिमेन्टको प्रयोग

धुलिखेल, २० मंसिर २०७२ सालको भूकम्पले क्षति पुर्याएका काभ्रे जिल्लामा निजी घर निर्माणको हिसाबले गति लिन सकेको छैन् । भूकम्पअति प्रभावित १४ जिल्ला मध्ये काभ्रेमा निजी आवास पुनःनिर्माणको अवस्था निकै कमजोर छ । पाँच वर्ष बित्नै लाग्दा हालसम्म जम्मा ५७ प्रतिशत मात्रै निजी आवास निर्माण सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको धुलिखेल स्थित अनुदान ब्यवस्थापन तथा स्थानीय…