धुलिखेल, २५ पुसः सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले सबै वडामा न्यायिक समितिको कामकाबारे जानकारी गराउन थालेको छ । पालिकाले बिहीबार वडा नम्बर १ बाट न्यायिक समितिले गर्ने कामका बारे वडास्तरमै पुगेर छलफल गर्न थालेको हो । शुक्रबार वडा नम्बर २ मा पनि कार्यक्रम गरिएको न्यायिक समितिका संयोजक समेत रहनुभएका उपाध्यक्ष कोपिला पण्डितले जानकारी दिइन । कतिपयलाई…