२०८३, १८ बैशाख शनिबार

काभ्रेको पात्लेखेतमा टाटासुमो दुर्घटना, एकको मृत्यु

काभ्रेको पात्लेखेतमा टाटासुमो दुर्घटना, एकको मृत्यु


धुलिखेल, १० पौष । रामेछापबाट काठमाडौतर्फ आउदै गरेको ना. १ ज. ६१५३ नम्बरको टाटा सुमो काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा दुरर्घटना भएको छ । दुरर्घटनामा सर्लाही जिल्लाको ईश्वरपुर नगरपालीका वडा नम्बर ८ की २५ वर्षीय मिनकुमारी बोगटीको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार सुमोमा १० जना सवार थिए । मृतक बोगटीका ४ वर्षीय छोरा घाइते भएका छन् । टाटा सुमो सडक छेउमा राखिएको टोक्किएर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १० पुस बिहीबार  ६ : ५३ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा