२०८३, ६ कार्तिक शुक्रबार

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने ३४ वर्षीय कमल बुढाथोकीको आफन्तले धुलिखेल अस्पतालको शैयाबाट जीवन बचाईदिन आग्रह गरेको छ । केही दिनदेखि टाउँकोमा गम्भिर चोट लागेका बुढाथोकीको टाउँकोको नशााहरु सुकेर अचेत अबस्थामा अस्पताल भर्ना भई टाउँकोको शल्यक्रिया गरेकोे एक साता बितिसक्दा पनि स्वास्थ्य जटिल रहेको र आर्थिक अभावका कारण उपचार कठिनाई…