२०८३, ८ कार्तिक आईतबार

घुस लिएको अभियोगमा डिभिजन वन कार्यालयका प्रमुख अख्तियारद्वारा पक्राउ

नुवाकोट २७ बैशाख : डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार पक्राउ गरेको छ । टोलीले कार्यालय परिसरबाट नै रु एक लाखसहित उनलाई पक्राउ गरेको हो । अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए । सूर्यगढी गाउँपालिका– ५…