२०८३, १६ बैशाख बिहीबार

खानिखोलामा ८५ प्रतिशत योजनाको काम सकियो

खानिखोलामा ८५ प्रतिशत योजनाको काम सकियो


धुलिखेल, २३ असारः काभ्रेको खानिखोला गाउँपालिकामा चालु आर्थिक बर्ष २०७६÷७७ को योजनाको काम अन्तिम चरणमा पुगेको छ । ३ सयवटा योजना बनाएको पालिकाले ८५ प्रतिशत योजना सम्पन्न गरेको छ । यसमा सबै भन्दा धेरै पुर्वाधार तर्फका योजना छन् ।

३० प्रतिशत योजनाको भने भुक्तानी हुन बाँकी रहेको छ ।बहुबर्षिय योजनाको कामहरुलाई निरन्तरता दिइरहेको पालिकाले जनाएको छ । पालिकामा लक्षित वर्गकालागि बनाइएको योजना सबै सम्पन्न हुन सकेका छैन । बाँकी रहेका योजना आगामी आर्थिक बर्षमा निरन्तर सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०७७, २३ असार मंगलबार  ९ : ०४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले