२०८३, १४ बैशाख मंगलबार

पाँचखालको न्यायिक समितिमा लकडाउन अवधिभर ५ वटा विवाद दर्ता

पाँचखालको न्यायिक समितिमा लकडाउन अवधिभर ५ वटा विवाद दर्ता


धुलिखेल, २५ असारः पाँचखाल नगरपालिकाको न्यायिक समितिमा लकडाउनको समयमा पनि ५ वटा विवाददर्ता भएको छ । दर्ता भएका विवाद साधसिमाना र गालिगलौचको रहेको छ ।

नगरपालिकाकाको न्यायिक समितीमा चालु आर्थिक बर्ष २०७६÷७७ मा २९ वटा विवाद दर्ता भएका छन् । यो मध्ये एउटा विवादको निर्णय भएको छ भने ९ वटा विवाद मेलमिलापको माध्यमबाट टुंगिएकोे छ ।

बाँकी रहेका विवाद समाधानको प्रक्रियामा रहेको उपप्रमुख एंव न्यायिक समितिका संयोजक लक्ष्मी दनुवारले जानकारी दिनुभयो । बिहिबार मात्र वडा नं २ र ४ को २ वटा विवादको विषयमा पनि छलफल भएको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार  ८ : ३४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले