धुलिखेल, ३२ साउनः काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ वडाध्यक्ष रेश्म चौलागाईले सामाजिक सुरक्षा भत्ताका बिषयमा गलत ढंगले प्रचार भएको बताउनुभएको छ । वडा सचिव अनिल गिरीले मृत्यु भइसकेका ब्यक्तिको नाममा आएको रकम फिर्ता गरेको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको थियो । दुई दिनअघि नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले आफ्नो फेसबुक अकाण्टमा वडा सचिव…